Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मधेशीको नाममा पार्टीहरु धनी भईसके तर मधेशी अहिले पनि पिडित नै छ – अध्यक्ष राउत

अमरनाथ यादवको नेतृत्वमा २ सयभन्दा बढी जना जनमतमा प्रवेश

मधेशीको नाममा पार्टीहरु धनी भईसके तर मधेशी अहिले पनि पिडित नै छ – अध्यक्ष राउत

श्रवण वत्स

राजविराज ।

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. चन्द्रकान्त राउतले मधेशीको नाममा सबै पार्टीहरु धनी भईसके तर मधेशी अहिले पनि पिडित नै रहेको भने । मंलबार डाक्नेश्वरी नगरपालिका-३ पत्थरगाढाको पार्टी कार्यक्रमा उनले यस्तो भनेका हुन् ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी अमरनाथ यादवको नेतृत्वमा २ सयभन्दा बढी जनमत पार्टी प्रवेश गरेका थिए ।

“नेपाली काँग्रेस देशमा स्थापना भएको थियो  राणाकाललाई अन्त्य गर्नको लागि, नेकपा एमालेको देशमा स्थापना भएको थियो  सामन्तवादी अन्त्य गर्नको लागि र नेकपा माओवादीको स्थापना भएको थियो राजालाई अन्त्य गर्नको लागि त्यस्तै जनमत पार्टीको देशमा स्थापना भएको हो मधेशीको नाममा ठगि खानेहरुको अन्त्य गर्नको लागि ” डाक्टर राउतले भने।

“बर्षौ देखी किसानहरुको समस्या आज पनि जस्ताको त्यस्तै नै छ, १५ बर्ष पहिला पनि किसानहरुले मलको लागि संघर्ष गर्दै आएको थियो, आज तिन तहको सरकार आयो तैं पनि किसानहरुले मलको लागि संघर्ष गर्दैछन् ” उनले थपे “किसानले उब्जाएको अन्नबाट पुरा देश लाभान्वित हुन्छ, तर किसानको मलको बारेमा देशका ठुल–ठुला दलहरुले एक शब्द पनि बोल्दैन, सबै आफ्नो कुर्सी जोगाउनमा व्यस्त छन ।” उनले भने  “सप्तरी र सिरहाका शिक्षकहरुबाट डडेलधुरा र हुम्लाजुमलाको मान्छे शिक्षित भईसके तर अहिलेको अवस्थामा मधेश प्रदेश अशिक्षित नै छ, यतातिर कसैको ध्यान छैन, ठुल ठुला नेता व्यापारीको छोरा–छोरीहरु महंगा स्कुलमा पढ्न जान्छ तर गरीबको छोरा–छोरी पढ्ने सरकारी स्कुलमा २ जना शिक्षकको भरमा कक्षा ८ सम्मको पढाई हुन्छ, त्यो कस्तो पढाई हुँदैहुला सबैलाई थाहाँ भएको चिज हो, तर कसैले मधेशमा शिक्षा, स्वास्थ्य र किसानको समस्यामा ध्यान दिदैंन, मधेशीको नाममा तिनीहरु भजाएर खाने मात्रै हो ।” उनले थपे “मधेशीको नाममा अहिले मधेशी नेताहरुले मंहगा मंहगा गाडी किन्निसके तर मधेशी जस्ताको त्यस्तै नै छ, जो आज भन्दा १५ बर्ष पहिला साईकलमा हिलडोल गर्नेगर्थे त्यो अहिले मधेशीको नाममा करोडको गाडीमा चढने गर्छन, त्यो सबै कहाँबाट आएको हो ? उनले प्रश्न गरे ।

सप्तरी क्षेत्र नं. ३ का केन्दीय परिवेक्षक जय प्रकाश मण्डलको अध्यक्षामा भएको कार्यक्रमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) प्रमुख आतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट आतिथि पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी रहका थिए ।

सो कार्यक्रममा केन्द्रीय सदस्य सुरेन्द्र मधेशी, र मदनेश चौधरी, वरिष्ट नेतृत्व मण्डल सदस्य अनिस अंसारी, जिल्ला ईंचार्ज ममता झा, सप्तरी क्षेत्र नं. १ का परिवेक्षक शिवनन्दन मेहता, २ का परिवेक्षक रिऋकेष ठाकुर, ३ का परिवेक्षक जय प्रकाश ठाकुर र ४ का परिवेक्षक विद्यानारायण यादव लगयतका सप्तरी जिल्लाका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

चुनावी मैदानमा सीके राउतलाई मतदाताको यस्तो स्वागत…

Natraj Technology advertisement

ताजा समाचार

तेब्बर मतान्तरले सीके राउत पराजित

तेब्बर मतान्तरले सीके राउत पराजित

सप्तरीमा रास्वपाको क्लिन स्विप

सप्तरीमा रास्वपाको क्लिन स्विप

उपेन्द्र यादव दोब्बरले पराजित

उपेन्द्र यादव दोब्बरले पराजित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

सप्तरी–४मा रास्वपाका साह निर्वाचित

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

जयप्रकाश ठाकुरले त्यागे जसपा नेपाल

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

राजनीतिमा उल्लेखनीय महिला सहभागिता हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो : उपेन्द्र यादव 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology