Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पाँच महिना देखि न्यायको लागि गुहार गर्दै दलित परिवार

पाँच महिना देखि न्यायको लागि गुहार गर्दै दलित परिवार

क्रान्ति केन्द्र सम्वाददाता

छोरालाई गुमाएका एक दलित परिवार न्यायका लागि पाँच महिना देखि  गुहार गरिराखेका छन् । सप्तरीका खडक नगरपालिका–४ पंसेराका रामअशिष पासवान छोराको हत्याको घटनामा न्यायको लागि गुहार गर्दै मंगलबार राजविराजमा पत्रकार सम्मेलन गरेका छन् ।

“गत वैशाख १२ गते राति छिमेकी रामचन्द्र पासवानकी छोरीको विहे थियो । जन्तीसँगै आएको डिजे बाजामा छिमेकी थारु (चौधरी) केटाहरु दारु खाएर नाचिरहेका थिए, ती केटाहरु आफ्नी नातिनीहरुलाई जिस्काउन थालेपछि मेरो छोरो सन्तलाल पासवानले त्यसो नगर्न आग्रह गरे, तत्काल उनीहरु पनि त्यहाँबाट गए । पछि केटाहरुको ग्याङ नै लिएर उनीहरु फर्किए र मेरै आँखा अगाडी छोरालाई अन्धाधुन्ध कुटपिट गर्न थाले ।” सम्मेलनमा पासवानले भने

छोरालाई बचाउन प्रयास गर्दा आफुलाई हिर्काएर लडाइदिएको उनले बताए । पछि होस आउदा कुटपिटबाट छोरा गम्भिर घाइते भएपछि हस्पिटल लगेको उनले थाहा पाए । त्यसको वैशाख १४ गते उपचारकै क्रममा नोबेल अस्पताल विराटनगरमा छोराको मृत्यु भएको उनले बताए । न्यायको लागि पुलिस प्रशासनदेखि अदालतसम्म चौतर्फी गुहार गर्दै आइरहँदा अझैंसम्म न्याय नपाएको उनले दुख व्यक्त गरे ।

घटनामा दिलीप चौधरी, विवेक चौधरी, सुशान्त चौधरी, गोविन्द चौधरी, दिनेश चौधरी, नविन चौधरी, राजु चौधरी, धनश्याम चौधरी संलग्न रहेको उनको भनाइ छ । तर घटनाकै दिन दिलिप चौधरीलाई पक्राउ गरे पनि अन्यलाई प्रहरीले पक्राउ नगरेको गुनासो गरे । “घरमा सानी नातिनी र विधवा बुहारीलाई हेर्दा जहिले छोराकै सम्झना आइरहन्छ, रात–रातभरि निन्द्रा नै लाग्दैन् ।” उनले करुण स्वरमा भने । प्रहरीले तदारुकता नदेखाउँदा घटनामा संलग्न ८ मध्ये अझैंसम्म १ जना मात्र पक्राउ गर्न सकिएको उनले गुनासो गरे ।

पत्रकार सम्मेलनमा आएकी मृतक सन्तलालकी आमा श्यामवति देवीले न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेकी छिन् ।

उता, जिल्ला प्रहरी कार्यालय,सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology