Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

दिलकश युवा क्लवद्वारा आयोजित चलिश्वादाहा मेला सुरु  

दिलकश युवा क्लवद्वारा आयोजित चलिश्वादाहा मेला सुरु   

 

श्रवण बत्स

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा ७ हाटीमा दिलकश युवा क्लवद्वारा चलिश्वा दाहा मेला सोमबारबाट ४ दिनको लागि सुरु भएको छ । एक समारोह बीच सो मेलाको उद्धघाटन सोही गाउँपालिकाका नव निर्वाचित अध्यक्ष विद्यान्नद चौधरीले गरेका थिए ।

उद्धघाटन गर्दै चौधरीले “एउटा रुखको फुल त कुनै मालामा जान्छ, त कुनै देवतामा चढ्छ र कुनै रुखमै सुखेर खैर जान्छ । त्यस्तै हामी पनि हौ, एउटै हो तर सबै आ–आफ्नो धर्म अनुसारको सांस्कृति जोगाउँदै छौ, धर्म जुन सुकैकिन्न नहोस तर धर्मको सम्मान गर्नु पर्छ, म सदैव धर्म संस्कृति र विकास प्रति तत्पर रहने छौ ।” भने

त्यस्तै कार्यक्रमको प्रमुख आतिथि लोसपाका युवा नेता ईन्जिनियर सरोज कुमार मण्डलले “हाम्रो जन्म मिथिलामा भएको हो, मिथिलामा सदैव सबै धर्म र संस्कृतिको सम्मान हुदैँआएको छ, धर्म जुनसक्कै किन्न नहोस तर त्यसको सम्मान गर्न जरुरी छ ।” भने

 

 

सोही अवसरमा मेला समितिका अध्यक्ष दुलार मंसुरीले प्रमुख आतिथि, विशिष्ट आतिथिगण र अतिथिगणहरूलाई फूलको माला र गम्छा लगाई स्वागत गरेका थिए ।

सो कार्यक्रममा लोसपाका क्षेत्रीय संयोजक महेन्द्र खंग, लोसपा नेपालका जिल्ला कार्यकारणी सदस्य रवीन्द्र कुमार मंडल, सदस्य सफिद मंसुरी, सुर्यकान्त मिश्र, कपिलेश्वर मंडल, रणजीत मंडल उपस्थित रहेका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

मैथिली र नेपाली भाषामा वेव सिरिज ‘आरती’को ट्रेलर सार्वजनिक

छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान निर्माणको तयारी

छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान निर्माणको तयारी

सप्तरी‌मा होलीको लागि सुरक्षा व्यवस्था कडा 

सप्तरी‌मा होलीको लागि सुरक्षा व्यवस्था कडा 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

फिल्म अवतार -२ ले तीन दिनमा कति कमाए ?

फिल्म अवतार -२ ले तीन दिनमा कति कमाए ?

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology