Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

आजबाट जितिया पर्व शुरु

पर्वको पहिलो दिन आज नहाय खाइक गरियो

आजबाट जितिया पर्व शुरु

क्रान्ति केन्द्र सम्वाददाता

हिन्दूधर्मावलम्बी महिलाहरुले मनाउने कठोर पर्व जितिया आज (शुक्रबार)बाट शुरू भएको छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन गरिने जितिया व्रत षष्ठी तिथिबाटै शुरु हुन्छ ।
जितिया पहिलो दिन आज नहाय खाइक गरिएको छ । नहाय खाइक दिन महिलाहरूले स्नान गरि  आफ्ना स्वर्गवासी महिला पुर्वजको निम्ति नेवेद्य चढाई टोल छिमेकका महिलालाई खाना खुवाउने चलन रहेको सप्तरीकी एक ब्रतालु महिलाले बताइन् ।यसलाई पितरैन भोजन भनिने गरेको उनले बताईन् ।
आज साँझ महिलाहरुले मरुवा(कोदो) रोटी र माछ खाने चलन छ ।  शनिबार बिहानैदेखि निराहार बस्ने व्रतालुहरू टोकरीमा फलफूल, नरिवल, सागपात राखि नववस्त्रले  छोपेर भगवान घरमा राख्ने । आइतबार बेलुका नुहाएर उनका छोराले  त्यसमाथि बाट कपडा हटाई त्यसमा रहेका फलफूल भगवानलाई चढाएर  पारण(ब्रत तोड्ने प्रसाद ग्रहण) गर्ने महिलाले बताइन् । यस व्रत अवधिभरि उनीहरूले एक बुन्द पानी समेत ग्रहण गर्न नसक्ने हुनाले यसलाई कठोर पर्व भनिन्छ ।
यो पर्व सन्तानको दीर्घायु  लागि गरिने गरेको  छ । यस पर्वको प्रभावले सन्तान माथि आएको संकट समेत टर्ने मान्यता रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

सप्तरीका भारतसँग जोडिएको नाका तीन‌ दिन बन्द हुने

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

मौलिक हकबाट वञ्चित लोखरमका मुसहर बस्तीका बासिन्दा

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

विओपी छिन्नमस्ताको पहलमा हैजा पीडित परिवारवारलाई आर्थिक सहयोग

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

अग्निसाइरका अध्यक्षले राजीनामा दिएको बिषय अस्विकारे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology