Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठी कोइलाडी गाउँपालिकामा टोलीको अध्ययन काम शुरु

तिलाठी कोइलाडी गाउँपालिकामा टोलीको अध्ययन काम शुरु

क्रान्ति केन्द्र सम्वाददाता

दिगो विकास लक्ष्यलाई लक्षित गरी तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययनका लागि टोलीले काम थालेको छ ।
संयुक्त राष्ट्र संङघीय विकास कार्यक्रम(युएनडिपी) को सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिवेदन तयारीको काम थालिएको हो । सो प्रतिवेदन तयारीका लागि युएनडिपीले ट्रान्सेन्ड भिजन नेपाल नामक गैर सरकारी संस्थालाई परिचालन गरेको छ ।
गाउँपालिकाको दिगो विकास लक्ष्य स्वेच्छिक पुनराबलोकन प्रतिबेदन बनाउन आवश्यक पर्ने परिमाणात्मक तथ्याङ्क, सूचना सङ्कलन लगायतको कार्यहरु भईरहेको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिए ।
प्रतिवेदन तयारीको सन्दर्भमा शुक्रबार गाउँपालिकाका बिषयगत समितिका पदाधिकारी तथा कर्मचारीहरुसँग कार्यशालाको आयोजना गरियो । सो कार्यशालामा ट्रान्सेन्ड भिजन नेपालका रमेश प्रसाद मैनाली र उद्धव खनालले सहजीकरण गरेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले जानकारी दिए । सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव तथा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश मुखिया, सत्यनारायण यादव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

रुपनी गाउँपालिकामा अख्तियारले गर्यो छानबीन सुरु

रूपनी गाउँपालिकाले १२ हजारको समान ३९ हजारमा किन्यो

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology