Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बालदिवसमा लौनियाँमा वकतृत्वकला प्रतियोगिता

वडाद्धारा बालबालिकाहरुलाई खेलकुद सामग्री प्रदान  

बालदिवसमा लौनियाँमा वकतृत्वकला प्रतियोगिता

क्रान्ति केन्द्र सम्वाददाता

५८ औं राष्ट्रिय बालदिवसको अवसरमा तिलाठी कोइलाडी-०२ लौनियाँमा वकतृत्वकला प्रतियोगिता कार्यक्रम तथा खेलकुद सामग्री वितरण गरिएको छ । बुधबार सोही वडाको आयोजना भएको सो कार्यक्रममा ‘बालअधिकार सम्बर्द्धनमा स्थानीय सरकारको भुमिका’ बिषयमा वकतृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा सो वडा भित्र रहेका विद्यालयहरु तथा बालकल्बहरु बाट गरि जम्मा १८ जना सहभागी रहेका थिए ।

प्रतियोगितामा बजरंगबली बालकल्वकी मनिषा कुमारी मंडल प्रथम , आधारभूत विद्यालय लौनियाँका राम कृष्ण मंडल द्वितीय र सिद्धिदात्री बालकल्वकी कल्पना कुमारी मंडल तृतीय भएकी थिइन् । तीनै जनालाई पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा वडा भित्रका बालकल्वहरु र विद्यालयमा वडा कार्यालयको तर्फबाट खेलकुदको सामग्री समेत वितरण गरिएको थियो ।

तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष अरुण कुमार मंडलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका अध्यक्षता सोही पालीकाको वडा नम्बर २ को अध्यक्ष कमल कुमार मंडलले गरेका थिए । कार्यक्रममा पालिकाका शिक्षा संयोजक राजेश झा, सोही वडा भित्रका विद्यालयका प्रधानाध्यापक प्रदिप मंडल, चन्देश्वर खंग तथा स्थानीय बुद्धिजीवी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका संचालन स्थानीय युवा कासिन्द्र खंगले‌ गरेका थिए ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

मैथिली र नेपाली भाषामा वेव सिरिज ‘आरती’को ट्रेलर सार्वजनिक

छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान निर्माणको तयारी

छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान निर्माणको तयारी

सप्तरी‌मा होलीको लागि सुरक्षा व्यवस्था कडा 

सप्तरी‌मा होलीको लागि सुरक्षा व्यवस्था कडा 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

फिल्म अवतार -२ ले तीन दिनमा कति कमाए ?

फिल्म अवतार -२ ले तीन दिनमा कति कमाए ?

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology