Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

दलानद्वारा सकरपुरामा वक्तृत्वकला प्रतियोगिता 

दलानद्वारा सकरपुरामा वक्तृत्वकला प्रतियोगिता 

 

क्रान्ति केन्द्र सम्वाददाता

बालदिवसको अवसरमा दलान युवा कल्वले वक्तृत्वकला प्रतियोगिता गराएको छ । उनीहरूले बुधबार तिलाठी कोइलाडी गाउँपालिका-०३,सकरपुराको राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यक्रम गराएका हुन् ‌। कार्यक्रममा सो गाउँपालिका भित्रका बालकल्वहरुमा आवद्ध रहेका मध्ये जम्मा १६ जना बालबालिकाहरु सहभागी रहेका थिए । बाल अधिकारको विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा प्रकृति बालकल्बकी रितिका सिंह प्रथम, प्रगति बालकल्बकी लक्ष्मी कुमारी यादव द्वितिय, उज्ज्वल बालकल्बकी संजना कुमारी मंडल‌ तृतीय र मिथिला बालकल्बका सरोज मरिक चतुर्थ भएका थिए । चारै जनालाई पुरस्कार प्रदान गरिएको थियो ।

दलान युवा कल्वको आयोजना तथा तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुराको सहयोगमा भएको कार्यक्रममा सो गाउँपालिका स्तरीय बालकल्ब संजालले समन्वय गरेका थिए ।

सकरपुराका वडाअध्यक्ष रमेश मुखियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका अध्यक्षता दलान युवा कल्वका अध्यक्ष त्रिवेणी यादवले गरेका थिए । कार्यक्रममा वडाको तर्फबाट सदस्य अमोद झा, समाजिक परिचालक‌ जितेन्द्र देव, सोही विद्यालयका प्रधानाध्यापक सुनिल झा , शिक्षक पंकज झा, संस्थाको तर्फबाट रंजित झा, राजन मंडल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ‌।

 

कार्यक्रम संचालन संस्थाका कोषाध्यक्ष कंचन यादवले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

बलिदानी दिवसमा ‘मधेश गान’ सार्वजनिक, सर्वत्र चुलियो चर्चा

मैथिली र नेपाली भाषामा वेव सिरिज ‘आरती’को ट्रेलर सार्वजनिक

छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान निर्माणको तयारी

छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान निर्माणको तयारी

सप्तरी‌मा होलीको लागि सुरक्षा व्यवस्था कडा 

सप्तरी‌मा होलीको लागि सुरक्षा व्यवस्था कडा 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

म्युजिक भिडियो ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी’ सार्वजनिक 

फिल्म अवतार -२ ले तीन दिनमा कति कमाए ?

फिल्म अवतार -२ ले तीन दिनमा कति कमाए ?

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology