दशगजा क्षेत्रमा लवारीस अवस्थामा एक लास फेला परेको छ ।सप्तरीको तिलाठी कोइलाडी -०१ स्थित राजविराज भंसार कार्यालय देखि १५० मिटर पुर्व लास फेला परेको हो । भारतको बिहारको कुनौली र सप्तरीको तिलाठी बिच सव फेला परेको छ । प्रहरीद्वारा घटनाको अनुसन्धान कार्य भइरहेको छ ।