Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बलत्कार समबन्धि कानुनमा पुनर्विचार आवश्यक

कुनै पनि कानुन पिडितलाई न्याय दिनका लागि बनाइएको हुन्छ । तर यसको गलत फाइदा लिनेहरु पनि धेरै छन् । कानुनको दुरुपयोगले गर्दा निर्दोषले सजाय पाए त्यो भन्दा अन्याय केहि हुन सक्दैन । यस्ता कुकृत्यलाई‌ रोक्न समय-समयमा कानुन माथि स्वस्थ्य बहस हुँदै रहनु आवश्यक हुन्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ । ‘उल्लेख छ ।
बर्तमान समयमा १५ बर्ष वा यो भन्दा पनि कम उमेर देखि नै बोइफ्रेण्ड गलफ्रेन्ड सम्बन्धमा रहि रहेका अवस्था सर्वविदितै छ । बढ्दो उमेर संगै शरिरमा हार्मोनको गतिविधि पनि परिवर्तन भइराखेको हुन्छ । विपरित लिंग प्रतिको आकर्षण स्वभाविक भएकाले संगै बस्दा यौनजन्य व्यवहार पनि हुन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसमा पनि कम उमेरकालाई त्यति सामाजिक, कानुनी कुराको जानकारी नभएर पनि भावना रोकिदैन् ‌। यस्ता सम्बन्धमा बसि राखेकामा नाबालिगको खण्डमा जबर्जस्तीको सम्भावना हुन्छ तर कम नै हुन्छ पनि पक्का हो । ज्यादातर अवस्थामा शारिरीक सम्बन्ध दुवैको इच्छा अनुसार राखिएको हुन्छ । यस्तो खण्डमा समस्याले जन्म लिन्छ ‌। कानुनी प्रावधान अनुसार १८ बर्ष भन्दा कमको बालिकाको खण्डमा मञ्जुरी लिएर पनि करणी गर्दा जबर्जस्ती करणी मानिने भनेको छ । जसको दुरुपयोग पनि भइराखेको छ । मन नमिले, लोभ लालच वा अन्य कुनै कारण हुदाँ केटीले केटालाई फसाउन सक्छ । यसले पक्कै न्याय व्यवस्थालाई कमजोर पारि रहेको छ । यो टोल, समाज, मुलुक र कानुन व्यवस्थाको लागि चिन्ताको बिषय हो । यसको सबै पाटोमा शिघ्र पुनर्विचार थालि न्याय क्षेत्रलाई सुदृढ बनाउने गरि आवश्यकता अनुसारको कदम चाल्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… पेट्रोल पम्प संचालकको बदमासी !

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : ‘असोज ३’ संविधान दिवस की कालो दिन ?

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… बिमार अस्पताल

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… हनुमाननगर कंकालिनी नगरपालिकाको दु:खदायी रवैया

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : सरकारी भनेकै यस्तै हो ?

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology