Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा जितिया पर्व समारोह २०७९ सम्पन्न

राजविराजमा जितिया पर्व समारोह २०७९ सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

मिथिला साहित्य कला-प्रतिष्ठान (मिलाफ) नेपालद्वारा राजविराजमा ‘जितिया पर्व समारोह २०७९’ तथा मैथिली साहित्यिक तथा सांगीतिक कार्यक्रम मनाइएको छ ।

 

राजविराजक कार्यवाहक नगर प्रमुख इसरत परविनको प्रमुख आतिथ्य तथा मिलाफ नेपालका अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित उक्त समारोहमा मैथिली लोकगीत गायन प्रतियोगिता समेत राखिएको थियो । मिथिलाको हिन्दू महिलाहरुको कठोर नियम निष्ठाका जितिया पर्वको महत्व तथा विशेषता विषयमा मिलाफ नेपालक संस्थापक अध्यक्ष देवेन्द्र मिश्रले आफ्ना विचार राखेका थिए ।

 

लोकगीत गायन प्रतियोगितामा १८ जनाको महिला सहभागीता रहेको थियो । उक्त प्रतियोगितामा प्रथम बरही विरपुरको सावित्री देवी राम, द्वितिय राजविराजको विनिता कर्ण, तृतीय प्रतिमा देव र सांत्वना पुरस्कार रीता कर्ण र गुलजारी देवीले पाएका थिए ।

 

जितिया महिलाहरुको महान पर्व संगै महिला सशक्तिकरणको एउटा महत्वपूर्ण अवसर समेत रहेको प्रमुख अतिथि परविनले बताएकी थिइन् ।

प्रतियोगिताको निर्णायक समितिमा गीतकार देवेन्द्र मिश्र, गायिका एवम गीतकार किरण झा र गायक सरोज राम रहेका थिए ।

 

उक्त कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विष्णु मण्डल, शुटिङ संघ नेपालक अध्यक्ष शशिकला मानन्धर, मीना ठाकुर, विमला देव, साहित्यकार मनोहर पोखरेल, मधेश लाइभ अनलाइनका सम्पादक पत्रकार प्रिया सिंह थारू,सत्येन्द्रनाथ चाैधरी, गजेन्द्र गजुर, राज राय, अभय प्रसाद यादव, ललिता झा लगायतका उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

युवाको अगुवाइमा तिलाठीमा ४८ घण्टे अष्टयाम सुरु

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

पित्तलले विस्थापित हुँदै बाँसे वर्तन

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

भोलिदेखि सप्तरीेको जण्डौलमा मिनी महोत्सव लाग्दै

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

सरस्वतीलाई २१ किलोको सिंगो लड्डु चढाइयो

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

झण्डै एक सत्बादीदेखि चार दीवसीय सरस्वती पुजा, के के हुँदैछ कार्यक्रम ?

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

विद्यापति स्मृति पर्वको अवसरमा राजविराजमा २१ जनाद्वारा रक्तदान

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology