क्रान्ति केन्द्र सम्वादाता
नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई नेपाल टिमबाट निलम्बबित गरेको छ । बलात्कार गरेको आरोप लागेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भए पश्चात नेपाल क्रिकेट संघले लामीछानेलाई टिमबाट निलम्बित गरेको छ ।