Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

साक्षरता दिवसमा शैक्षिक सामग्री प्रदर्शनी मेला

प्रदर्शनीमा राखिएको शैक्षिक सामग्रीहरु ।

क्रान्ति केन्द्र सम्वाददाता

५६औं राष्ट्रिय साक्षरता दिवसको अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरियो । साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण नाराका साथ आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले विज्ञान, सामाजिक क्षेत्र तथा दैनिक रुपमा अध्ययनसँग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । सो कार्यक्रममा शैक्षिक सामग्रीको प्रदर्शनी अवलोकन गर्दै गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले मेलाले विद्यार्थीभित्रको प्रतिभा प्रष्फुटनमा सहयोग गरेको बताईन् । सेभ द चिल्ड्रेनको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका र सेभ द सप्तरीद्वारा आयोजित सो मेलाको गाउँपालिकाका उपाध्यक्ष फुल कुमारी साहले उद्घाटन गरिन् । दलान युवा क्लबका स्वयम्सेवकहरु समेतको सहभागिता रहेको सो अवसरमा शिक्षक तथा विद्यार्थीहरुले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी गरिएको थियो । गाउँपालिकाका शिक्षा शाखा संयोजक राजेश कुमार झाले कक्षा कोठामा विद्यार्थीले सिकेका कुराहरुलाई शिक्षकहरुको सहयोगबाट शैक्षिक सामग्री निर्माण गराई विद्यार्थीभित्रको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्ने मद्त मिलेको बताए । उनले आगामी असोज १ गते विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र समृद्धिको आधार नाराका साथ दशौं राष्ट्रिय विज्ञान दिवस समेत भब्यताका साथ मनाइने जानकारी समेत दिए । राजेन्द्र देवकी माविका प्रधानाध्यापक दिपेन्द्र झाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका विजय कुमार यादव, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, दुर्गानन्द शर्मा लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरे । सो अवसरमा दलान युवा क्लबका अध्यक्ष त्रिवेणी कुमार यादव,  कोषाध्यक्ष कञ्चन यादव, राजन मण्डल, सरस्वती मूखिया लगायतकाले अतिथीहरुलाई मायाको चिनो प्रदान गरे ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology