Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सखडा बजार व्यवस्थापन तथा सरसफाई अभियान सुचारु

सखडा बजार व्यवस्थापन तथा सरसफाई अभियान सुचारु

क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।
सप्तरी जिल्लाको मुटु भनेर चिनिने माता छिन्नमस्ता (सखडा) भगवति मन्दिर वरिपरी अव्यवस्थित तरिकाले रहेको बजारलाई व्यवस्थित तथा बजारमा रहेका फोहरलाई सफा गर्न सरसफाई अभियान सुचारु गरिएको छ । शनिबार बिहान छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यान्नद चौधरीको अध्यक्षतामा बजार व्यवस्थापन तथा सरसफार्ई कार्यक्रम अभियान सुरु भएको हो ।
बिहानै सिमसिम पानी परिरहदा पनि अध्यक्ष चौधरी लगायत प्रशासकीय अधिकृत ललन कुमार यादव, गाउँपालिका उपाध्यक्ष राजो देवी यादव, वडा नं. ३ सखडाका वडा अध्यक्ष विजय यादव, ईलाका प्रहरी कार्यालय सखडाका (सई) सत्रुधन राउत र सशस्त्र प्रहरी बल बिओपी गोबिन्दपुरका (सई) कृष्ण बहादुर महरा लागयत गाउँपालिकाका सबै कर्मचारीहरुको हाथमा एउटा–एउटा कुच्चो, कोदालो, बेल्चा लिएर सरसफाई तथा अव्यवस्थित बजारलाई व्यवस्थित बनाउनमा जुटेका थिए ।
सखडा बजार भित्र रहेका सबै पसलहरुमा आफ्नो पसल भन्दा बाहिर रहेका टहरालाई समेत हटाउने काम सुरु भएको थियो । हिन्दुहरुको महानपर्व दशैं तिहार नजिक्दै जादाँ अव्यवस्थित तरिकाबाट रहेका बजारलाई व्यवस्थित तरीकामा ल्याउन बजारमा रहेका फोहरमैलालाई सफाई गर्ने अभियान रहेको गाउँपालिका अध्यक्ष चौधरीले बताए । बजार व्यवस्थित नहुन्जेल सम्म अभियान चल्ने उनले बताए । गत आईतबार यस विषयमा विद्यान्नद चौधरीको अध्यक्षतमा गाउँपालिकाका उपाध्यक्ष राजो देवी यादव, प्रशासकीय अधिकृत ललन यादव, यस गाउँपालिका भित्र पर्ने सबै वडाका वडा अध्यक्ष, नव निर्वाचित सदस्य, ईलाका प्रहरी कार्यालय सखडाका सई, राजनीतिकर्मी, बृद्धिजीवि, व्यापारी पत्रकार स्थानिय लगायत सबै जनासँग सँग सर सल्लाह गरेका थिए । माता छिन्नमस्ता भगवतिलाई दर्शन गर्न नेपालको दर्शनार्थि मात्रै होइन छिमेकी देश भारतबाट दर्शनार्थीहरु समेत यहाँ आउने गर्छन । तर यहाँको अव्यवस्थित अवस्था हेरेर तिनीहरु डराउँछन त्यसैले व्यवस्थित गर्न यस गाउँपालिका सबै वडा अध्यक्ष, उपाध्यक्ष, व्यापारी, राजनीतिकर्मी, बुद्धीजीवि, सुरक्षाकर्मी लगायत सबैसँग सुझाउ लिनको लागि बैठकको आयोजना गरेका अध्यक्ष चौधरीले बताए ।
यस गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा बनाउँन र छिन्नमस्ता भगवतिलाई नेपालमा मात्रै नभई छिमेकी देश भारतमा समेत यसको राम्रो सँग प्रचार–प्रसार गर्न तर्फ तत्पर रहेको बताए ।

बाहिरबाट आएको गाडीहरुलाई व्यवस्थित तरीकाले पार्किङको व्यवस्था मिलाउने, बाटो मर्मत लागि सबै पक्षसँग छलफल गरेर त्यसको चाँडै समस्या समाधन गर्न तर्फ ध्यान रहेको उनले बताए ।

सिमा क्षेत्रहरुमा लागु औषधको कारोबार भईरहेको हुदाँ त्यस विषयमा हामी चाँडै सुरक्षाकर्मीहरुसँग सवन्मय गरेर त्यसको निकाष खोज्ने उनले बताए।

सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजो देवी यादव, प्रशासकीय अधिकृत ललन यादव वडा १ का वडा अध्यक्ष ललन कुमार यादव, २ का वडा अध्यक्ष सिकिन्द्र कुमार साह, ३ का वडा अध्यक्ष विजय कुमार यादव, ईलाका प्रहरी कार्यालय सखडाका सई सत्रुघन राउत, सशस्त्र प्रहरी बल बिओपी गोबिन्दपुरका सई कृष्ण बहादुर महरा, बुद्धिजीवि, पत्रकार, व्यापारी राजनीतिकर्मी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology