Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मधेशीको अधिकारका लागि लडने एक मात्र पार्टी जसपा हो : अध्यक्ष यादव      

मधेशीको अधिकारका लागि लडने एक मात्र पार्टी जसपा हो : अध्यक्ष यादव         

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मधेशीको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी जसपा नेपाल  रहेको दावा गरेका छन् । शुक्रबार सप्तरीको महादेवा गाउँपालिकाको बलिया मठमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो भनेका हुन् । जसपा नेपालले जिल्ला देखी केन्द्र सम्म मधेशको अवाज उठाउँदै आएको उनले बताए।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले भने  “तपाईहरु कुनै भ्रममा नपर्नु, सधैं जसपा मधेशीको लागि लड्दै छ र लडदै रहन्छ ।” जसपा मधेशीको अधिकारको लागि लड्ने पार्टी भएकाले काँग्रेस, माओवादी र लोसपाबाट दिनँहु हजारौंको संख्यामा नेता कार्यकर्ताहरु यस पार्टीमा प्रवेश गर्दै आइ रहेको अर्थमन्त्री  साहले भने । नागरिकता विधेयक बारे सदनमा आवाज उठाउने जसपा नेपाल मात्र रहेको पनि उनले दावी गरे ।

 

जसपाका महादेवा गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख आतिथि जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव एवम् विशिष्ट अतिथि जसपा नेपालका प्रवक्ता मनिष सुमन र मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह रहेका थिए । सो कार्यक्रममा महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दिपक कुमार यादव(टुटु बाबु)को नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौँ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेता कार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले फूलको माला, टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

सो कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा नेपालका प्रवक्ता तथा मधेश प्रदेशका अर्थमन्धी शैलेन्द्र साह, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सांसद मनिष कुमार सुमन, पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादव  ,मधेश प्रदेश सांसद नेत्र विक्रम साह, प्रदेश समितिका संघिय परिषद सदस्य नवनित झा, जसपा महादेवा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादव राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, शिव बहादुर बस्नेत, केन्द्रिय सदस्य अशोक यादव, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, सविता यादव, गीता यादव, मधेश प्रदेशका मुख्य सचिव दिनेश कुमार यादव, सचिव युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका पार्टीका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका नेता कार्यकताहरुको उपस्थिति रहेका थिए  ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

संघीयताको समिक्षाको समय आएन: पुर्वमन्त्री साह

संघीयताको समिक्षाको समय आएन: पुर्वमन्त्री साह

प्रचण्डको स्विकारोक्ती : माओवादी सप्तरीमा अन्तरकलह

प्रचण्डको स्विकारोक्ती : माओवादी सप्तरीमा अन्तरकलह

शोषित,पीडित जनता संगठित हुनु जरूरी: उपेन्द्र यादव

शोषित,पीडित जनता संगठित हुनु जरूरी: उपेन्द्र यादव

मधेश समुदायसँग राज्यको भेदभाव कायमै: उपेन्द्र यादव

मधेश समुदायसँग राज्यको भेदभाव कायमै: उपेन्द्र यादव

जनमतको मुख्यमन्त्री भएर पनि विकास गर्न सकेको छैन्: नेता मुक्ति

जनमतको मुख्यमन्त्री भएर पनि विकास गर्न सकेको छैन्: नेता मुक्ति

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology