Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराज नगरपालिकाद्वारा नक्सा पास तथा सरुवा सहमति दिन बन्द

राजविराज नगरपालिकाद्वारा नक्सा पास तथा सरुवा सहमति दिन बन्द

 

क्रान्ति केन्द्र सम्वाददाता

राजविराज नगरपालिकाद्वारा घर नक्सा पास तथा अभिलेखिकरण र शिक्षक सरुवा सम्बन्धी सहमति दिने कार्य स्थगन गरिएको छ । शुक्रवार नगरपालिकाले दुई छुट्टाछुटै सुचना जारी गर्दै कार्यहरुको स्थगन बारे जानकारी गराएको छ । प्राविधिक कारणले घर नक्सा पास तथा अभिलेखिकरण कार्य स्थगन गर्नुपरेको सुचना पत्रमा जनाइएको छ ।पत्रमा अर्को सुचना जारी नहुनजेल कार्य स्थगन गरिएको उल्लेख छ ।

नगरपालिकाले सोही दिन एक अर्को सुचना जारी गर्दै शिक्षक सरुवा सहमति दिने कार्य स्थगन गरिएको बताएको छ ।सुचनामा राजविराज नगर कार्यपालिका तथा सम्पुर्ण विद्यालयहरुबाट प्रदान गरिदै आएको सरुवा सम्बन्धि सहमति दिने कार्य हालको लागि स्थगन गरिएको जनाइएको छ । यस कार्य स्थगनको कारण भन्ने सुचनामा उल्लेख छैन् । नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविन र प्रमूख प्रशासकिय अधिकृत विनय कुमार सोनुले संयुक्त रुपमा सुचना जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

रुपनी गाउँपालिकामा अख्तियारले गर्यो छानबीन सुरु

रूपनी गाउँपालिकाले १२ हजारको समान ३९ हजारमा किन्यो

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology