Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

छिन्नमस्ता गाउँपलिकामा शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

छिन्नमस्ता गाउँपलिकामा शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता।

छिन्नमस्ता गाउँपलिकाको सभा हलमा आज शिक्षक, शिक्षिका तथा विद्यालयका कर्मचारीहरुसंग शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा नवनिर्वाचित जनप्रतिनिधिहरु र पालिकाको सम्पूर्ण विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा सम्पुर्ण विद्यालयको शिक्षकहरुले आ-आफ्नो विद्यालयको शैक्षिक अवस्था र विद्यालय भित्र रहेका विभिन्न समस्याहरु तथा कमि कमजोरीहरु राखेका थिए ।
गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रममा उठेका समस्याहरु प्रति आफू गम्भीर रहेको बताएका थिए ।

पालिका स्तरीय शिक्षा समितिको संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले शिक्षा क्षेत्रमा रहेका सम्पुर्ण समस्याहरुलाई समाधान गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने र सम्पूर्ण विद्यालयहरुलाई व्यवस्थित गरी बिस्तारै नमुना किसिमको विद्यालय बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सगरमाथाको शैक्षिक क्रान्ति : काठमाडौं जाने प्रवृत्ति अन्त्य हुँदै, बीबीए सञ्चालनमा, अझै कार्यक्रम भित्र्याइँदै

सगरमाथाको शैक्षिक क्रान्ति : काठमाडौं जाने प्रवृत्ति अन्त्य हुँदै, बीबीए सञ्चालनमा, अझै कार्यक्रम भित्र्याइँदै

तीन महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरमा शिक्षकहरू आन्दोलित

तीन महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरमा शिक्षकहरू आन्दोलित

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

राप्रावि तिलाठीका विद्यार्थीहरूलाई ब्याग वितरण (फोटो फिचर)

राप्रावि तिलाठीका विद्यार्थीहरूलाई ब्याग वितरण (फोटो फिचर)

राजविराजमा विशेष पुस्तक प्रदर्शनी सुरू   

राजविराजमा विशेष पुस्तक प्रदर्शनी सुरू  

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology