Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपा नेपालका नेता चितरन्जन यादव नेकपा (एमाले) मा प्रवेश

जसपा नेपालका नेता चितरन्जन यादव नेकपा (एमाले) मा प्रवेश

क्रान्ति केन्द्र सम्वाददाता ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सप्तरी जिल्लाको पूर्व जिल्ला सचिव तथा जिल्ला कार्यकारिणी सदस्य चितरन्जन यादवले पार्टी परित्याग गरि नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज नेकपा (एमाले) सप्तरीको पार्टी कार्यालयमा आयोजना भएको एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेको हो ।

पार्टी प्रवेश गर्दै यादवले भने “आज देखि ६ बर्ष पछि पुन: आफ्नो घर नेकपा(एमाले)मा फर्केको छु।” ६ बर्ष सम्म जसपा नेपालमा काम गर्दा जसपा नेपाल का साथीहरुलाई मबाट हुन गएका त्रुटिहरुलाई अन्यथा नलिई दिन उनले आग्रह समेत गरेका छन् ।

आज भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) का नेता सुमन राज प्याकुरेल सहित सप्तरी जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।

नेता यादव पहिलो स्थानीय तहको निर्वाचनमा तत्कालीन वेल्हि चपेना गाउँपालिका ( हाल राजगढ गाउँपालिका) मा तत्कालीन संघिय समाजवादी पार्टी नेपाल हालको जसपा नेपालबाट गाउँपालिका अध्यक्ष पदमा चुनाव लडेका थिए । यसपटक स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी चिढिएका थिए ।

आगामी मंसिर ४ गते हुने आसन्न निर्वाचनलाई मध्यनजर गरेर अहिले पार्टी परिवर्तन गर्ने लहर चलेको छ ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology