Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

उदयपुर सिमेन्ट उद्योगको विज्ञमा झा र अधिकारी सिफारिस

उदयपुर सिमेन्ट उद्योगको विज्ञमा झा र अधिकारी सिफारिस

क्रान्ति केन्द्र सम्वाददाता।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडको विज्ञ सदस्यका लागि इन्जिनियर दिलिप कुमार झा र इन्जिनियर रविन्द्र अधिकारीको नाम सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ ।

विज्ञ सदस्यको पदमा दुई जनालाई खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्ने प्रयोजनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष उनीहरुको नाम सिफारिस गरिएको समितिले जनाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेका उक्त पदहरुमा पदपूर्तिका लागि भदौ २ गते दरखास्त आह्वान गरिएको थियो ।

सिफारिस भएका इन्जिनियर झा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ तिलाठीका बासिन्दा हुन् भने इन्जिनियर अधिकारी तनहुँ जिल्लाको व्यास-८ का बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

टिकटक प्रतिबन्ध सम्बन्धि निर्णयविरुद्ध सर्वोच्चमा रिट 

मुलुकलाई समृद्ध बनाउन राम्रो कृषि शिक्षा र भुमि नीतिमा परिवर्तनको आवश्यकता : प्रतिनिधि सभा सदस्य यादव

मुलुकलाई समृद्ध बनाउन राम्रो कृषि शिक्षा र भुमि नीतिमा परिवर्तनको आवश्यकता : प्रतिनिधि सभा सदस्य यादव

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology