Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अर्थमन्त्री साहद्वारा प्रदेश सभामा नै चुनाव लड्ने धारणा स्पष्ट

अर्थमन्त्री साहद्वारा प्रदेश सभामा नै चुनाव लड्ने धारणा स्पष्ट

क्रान्ति केन्द्र सम्वाददाता।
मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सभामा नै चुनाव लड्ने आफ्नो धारणा स्पष्ट गरेका छन् । अर्थमन्त्री साहको सप्तरी संसदीय क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि हिजो नाम सिफारिस भएपछि उनले आफ्नो धारणा स्पष्ट गरेका हुन् ‌ ।

आज आफ्नो फेसबुक पेज मार्फत
“सप्तरी क्षेत्र नं.३ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद!” लेखेर आभार प्रकट गरेका छन् ।

अर्थमन्त्री साह आफ्नो उम्मेदवारी बारे थप स्पष्ट पारदै लेखेका छन् “मैले सप्तरी निर्वाचन क्षेत्र नं.२( क) बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।”

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology