Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा सूचना तथा प्रविधिमा स्नातक तह सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु

राजविराजमा सूचना तथा प्रविधिमा स्नातक तह सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु

क्रान्ति केन्द्र सम्वाददाता।
सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा सूचना तथा प्रविधिमा स्नातक तह ( बी.आइ.टी) सञ्चालनका लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डीन डा. खगेश्वर मण्डलको नेतृत्वमा आएको टोलीले आज क्याम्पसमा सम्भाव्यता अध्ययन गरेको क्याम्पस प्रमुख राजीब मिश्रले बताएका छन् । अध्ययन टोलीले क्याम्पस र कक्षा कोठा लगायत विभिन्न प्रयोगशालाहरुको अनुगमन तथा निरिक्षण गरेको उनले बताए । सो क्रममा टोलीले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विधार्थी कल्याण प्रमुख सहित शिक्षक एवं कर्मचारुहरुसंग छलफल समेत गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट आएको सम्भाव्यता अध्ययन टोलीमा सहायक डीन मण्डल बाहेक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागका विभागीय प्रमुख सर्विन सायमी र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयका प्रशासन प्रमुख दिनेश घिमिरे रहेको क्याम्पस प्रमुख मिश्रले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सगरमाथाको शैक्षिक क्रान्ति : काठमाडौं जाने प्रवृत्ति अन्त्य हुँदै, बीबीए सञ्चालनमा, अझै कार्यक्रम भित्र्याइँदै

सगरमाथाको शैक्षिक क्रान्ति : काठमाडौं जाने प्रवृत्ति अन्त्य हुँदै, बीबीए सञ्चालनमा, अझै कार्यक्रम भित्र्याइँदै

तीन महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरमा शिक्षकहरू आन्दोलित

तीन महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरमा शिक्षकहरू आन्दोलित

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

राप्रावि तिलाठीका विद्यार्थीहरूलाई ब्याग वितरण (फोटो फिचर)

राप्रावि तिलाठीका विद्यार्थीहरूलाई ब्याग वितरण (फोटो फिचर)

राजविराजमा विशेष पुस्तक प्रदर्शनी सुरू   

राजविराजमा विशेष पुस्तक प्रदर्शनी सुरू  

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology