Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

शिक्षालाई प्राथमिकता देऊ

शिक्षालाई प्राथमिकता देऊ

नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी एकल अधिकार स्थानीय तहलाई दिइएको छ । तर सरोकारवालाहरुले शिक्षा क्षेत्रलाई‌ प्राथमिकतामा राखिएको देखिदैन् । तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा लामो समय देखि शिक्षकको अभाव त्यसको ज्वलन्त उदाहरण हो । २ जना शिक्षकको भरमा ८ कक्षा सम्म सञ्चालन गर्दै आएको विद्यालमा शिक्षणको स्तर कस्तो होला भने सहजै अनुमान गर्न सकिन्छ ‌। निश्चित रुपमा शिक्षाको नाममा शिक्षणको औपचारिकता मात्र बहन गरिएको हो । यस्तोमा गुणस्तरीय शिक्षा नपाउने विद्यार्थीहरुको भविष्यसँगै सिंगो मुलुक नै अन्धकार तिर धकेलिँदै छ । जुन मुलुकको शैक्षिक स्तर समृद्ध हुदैन, त्यहाँ विकासको कल्पना नै हुन सक्दैन् । स्थानीय तहलाई अधिकार दिए पनि स्थायी शिक्षक भर्ना तथा सरुवाको अधिकार भने संघ मातहत नै रहेको हुँदा तालमेलको कमीले पनि शिक्षण क्षेत्र कमजोर हुँदै गइरहेको छ । संघ सरकारलाई समेत यस विषयमा चासो लिइ समस्याको उचित समाधान तर्फ ध्यान दिनुपर्छ । स्थानीय तहले तत्काल शिक्षकको अभाव पूर्ति गरि पठनपाठनलाई यथाशिघ्र व्यवस्थित बनाउनुपर्छ । तिनै तहका सरकारलाई व्यवहारिक रुपमा शिक्षालाई प्राथमिकता दिनुपर्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… पेट्रोल पम्प संचालकको बदमासी !

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : ‘असोज ३’ संविधान दिवस की कालो दिन ?

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… बिमार अस्पताल

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… हनुमाननगर कंकालिनी नगरपालिकाको दु:खदायी रवैया

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : सरकारी भनेकै यस्तै हो ?

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology