Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चौरचन र तिज पर्वको अवसरमा भोलि सार्वजनिक विदा

चौरचन र तिज पर्वको अवसरमा भोलि सार्वजनिक विदा

क्रान्ति केन्द्र सम्वाददाता ।
राजविराज नगरपालिकाले नारीहरुको महान चाड हरितालिका तिज र चौरचन पर्वको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज एक सूचना प्रकाशित गरी नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परबिनले सो घोषणा गरेकी छिन् । यस पर्वको अवसरमा सम्पूर्ण महिला दिदीबहिनी तथा नगरबासी एवम् जिल्लाबासीमा शुभकामना दिएकी छिन् ।

कार्यबाहक नगर प्रमुख परबिनले २०७९/०५/१४ गते राजविराज नगर कार्यपालिका अन्तर्गत रहेका सम्पूर्ण कार्यालय, शिक्षण एवम् स्वास्थ्य संस्थाहरु बन्द रहने बताएकी छिन् ।

तर नेपाल सरकारले हरितालिका तीजको अवसरमा देशैभर भोलि महिला कर्मचारीहरुलाई मात्र विदा दिएको छ ।  घरमा महिलाहरु भोलि व्रत बस्ने भएकाले चौरचन पर्वमा सघाइ दिन यो विदाले अब सजिलो भएको राजविराज नगरपालिकाका  एक कर्मचारी खुशी हुँदै बताए ।

शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ताले पनि एक सुचना जारी गर्दै हरितालिका तिज तथा गणेश चतुर्थीको अवसरमा भदौ १४ गते मंगलबार विदा दिने घोषणा गरेका छन् । भोली शम्भुनाथ नगर कार्यपालिकाको कार्यलय, मातहतका बिषयगत शाखा ,वडा कार्यलयहरु तथा विद्यालयहरुमा स्थानीय विदा दिएको उनले बताए ।

यससंगै तिलाठी कोइलाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेश कुमार मिश्रले पनि आज एक सूचना जारी गर्दै भोलि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, विद्यालय तथा स्वास्थ्य संस्थाहरु बन्द रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology