Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जनता समाजवादी पार्टी नेपाल सिरहामा आन्तरिक द्वन्द्व चर्किदै

जनता समाजवादी पार्टी नेपाल सिरहामा आन्तरिक द्वन्द्व चर्किदै

क्रान्ति केन्द्र सम्वाददाता।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहामा पार्टी भित्र आन्तरिक द्वन्द्व चर्किदै गएको छ । गत स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा देखिएको विवाद पुनः सतहमा आएको छ । सिरहाको कल्याणपुर नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिका लगायतका स्थानीय तहहरुमा जसपा नेपालबाट दोहोरो उम्मेदवारी परेदेखि नै जिल्लामा पार्टी भित्र विवाद बढ्दै गएको एक नेताले बताए ।

त्यसपछि जिल्लामा अलग अलग गुट उपगुटको भेला तथा बैठकहरु हुँदै आएको उनले बताए ।
जसपा नेपालको राजनीतिक समितिको मिति २०७९ भदौं १ गते देखि ३ गते सम्म काठमाडौंमा सम्पन्न बैठकको निर्णय तथा मर्म र भावना विपरित जसपा नेपाल सिरहाको जिल्लाको बिस्तारित बैठक बसेको पार्टीको राजनीतिक समिति सदस्य तथा प्रदेश सांसद सुरेश मण्डलले आरोप लगाएका छन् ।

प्रदेश सांसद मण्डलले सामाजिक सञ्जाल मार्फत मिति २०७९ भदौ ११ गते बसेको समिक्षालय बैठकमा जिल्लाका एकमात्र प्रतिनिधि सभा सदस्य तथा पार्टीको कार्यकारिणी सदस्य माननीय राजकिशोर यादव, पार्टीको राजनीतिक समिति सदस्य तथा प्रदेश सांसद लगायत हाम्रो केन्द्रीय सदस्य साथीहरु, प्रदेश समिति सदस्य साथीहरु लगायत कसैलाई जानकारी समेत नदिई एक पक्षीय बैठक बसेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“सो हाम्रो उपस्थिति बिनाको बैठकबाट नै हामी दुबै जना निर्बाचित रहेको सिरहा निर्वाचन क्षेत्र नम्बर ४ को बैठक बिना कुनै छलफल र जानकारी बिना तोकिनु दुर्भाग्य हो । हामीसँग सल्लाह र छलफल नगरी राखिएको बैठकमा हाम्रो सहभागिता हुनेछैन् र त्यसको निर्णय हाम्रो लागि मान्य हुनेछैन।” उनले स्पष्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology