Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रमेश यादवद्वारा पदभार ग्रहण

विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रमेश यादवद्वारा पदभार ग्रहण

क्रान्ति केन्द्र सम्वाददाता।

सप्तरीको विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रमेश यादव आज कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई स्वागत तथा सम्मान गर्दै हाजिरी गराएको हो । गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव सहितका जनप्रतिनिधि, कर्मचारीहरुले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत यादवलाई कार्यालयमा खादा, टिकाले भव्य स्वागत गरेका थिए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष यादव सहित नवनिर्वाचित जनप्रतिनिधिहरु तथा गाउँपालिका अन्तर्गतका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विगत चार पाँच वर्ष देखि सप्तरी कै विभिन्न स्थानीय तहमा प्रशासकीय अधिकृत यादव कार्यरत रहेका छन् । अधिकृत यादव यस पूर्व सप्तरीको छिन्नमस्ता गाउँपालिका, तिरहुत गाउँपालिका र राजगढ गाउँपालिकामा रहि प्रशासन सम्हालि सकेका छन् ।

यस अघि त्यहाँ कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवको सरुवा सप्तरी कै तिलाठी कोइलाडी गाउँपालिकामा भएको छ । उनी पनि चाँडै त्यहाँ हाजिर हुने तयारीमा रहेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

रुपनी गाउँपालिकामा अख्तियारले गर्यो छानबीन सुरु

रूपनी गाउँपालिकाले १२ हजारको समान ३९ हजारमा किन्यो

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology