क्रान्ति केन्द्र सम्वाददाता
मधेश प्रदेश सरकारकले निहारिका राजपुतलाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको मधेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।न्यायाका लागि संघर्ष गरिरहेकी निहारिकालाई कानूनी लडाईका लागी आर्थिक सहयोग दिने निर्णय गरेको छ ।