Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

नागरिकता विधेयक कसरी राष्ट्रघात भयो बुझ्नै गाह्रो :नेतृ ठाकुर

नागरिकता विधेयक कसरी राष्ट्रघात भयो बुझ्नै गाह्रो :नेतृ ठाकुर

काठमाडौं
संविधानसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी केन्द्रिय राजनीतिक समिति सदस्य नेतृ रन्जु ठाकुरले नागरिकता विधेयक राष्ट्रघाती नरहेको बताएकी छिन।मंगलबार आफ्नो आधिकारिक फेसबूक पेजमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन।

दुबै सदनबाट बहुमतले पास भई राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएको विधेयक किन फिर्ता गर्नुपर्‍यो भनेर प्रश्न गरिन।राजनीतिक मतभेद र स्वार्थका लागी नागरिकता नपाएका ठुलो जमातलाई अधिकारविहिन बनाउन नमिल्ने उनले बताएकी छिन ।त्यसैगरी उनले अहिलेको विधेयकमा भएको प्रावधानमा कतै भिन्नता नरहेको अध्यादेश तत्कालीन सरकारले ल्याउँदा राष्ट्रपतिले प्रमाणीकरण गरिनु तर अहिलेको विधेयक फिर्ता गर्नुले अनागरिकप्रती अन्याय गरेको बताइन् ।

”अहिलेको विधेयक कसरी राष्ट्रघात भयो बुझ्ने गाह्रो ?हिजोसम्म वैवाहिक अंगिकृत नागरिकता दिँदा देशमा कुनै घात नभएकोमा अब घात हुने भनिनेहरुले अर्थ नै अनर्थ लगाएपछि के बुझाउने?देशका नागरिकताविहिन युवाहरु पीडित भएर बसेका छ्न।उनीहरुले कहिले न्याय पाउने हो?”उनले भनिन् ।

नेकपा(एमाले)बाट संविधानसभा सदस्य रहेर नेपालको संविधान २०७२ लेख्नमा ठाकुरको महत्त्वपूर्ण भुमिका रहेको छ।कानुनको विद्यार्थी समेत रहेकी ठाकुर संविधानसभाको मस्यौदा समितिमा बसेर काम गरेकी छिन।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

टिकट बाँडफाँडले बिर्सिए शहिद !

टिकट बाँडफाँडले बिर्सिए शहिद !

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology